पत्रकार कार्कीलाई सांसदको धम्की

काठमाडौं–नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीलाई प्रदेश नम्बर ३ का सांसद राजकाजी महर्जनले समाचारको विषयलाई लिएर धम्की दिएको भन्दै पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भत्सर्ना गरेको छ । उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले आइतबार एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि स्वयमले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई धम्की दिएको प्रति आपत्ति जनाएका छन् । … Continue reading पत्रकार कार्कीलाई सांसदको धम्की